फेसबुकका संस्थापक मार्क जुकेरवर्ग
सबैभन्दा सञ्चार
क्षेत्रका सबैभन्दा शक्तिशाली व्यक्ति भए
का छन् । गार्जियनले वाषिर्क
रूपमा प्रकाशित गर्दै आएको सय
शक्तिशाली व्यक्तिको सूचीमा सन्
२०११ मा मार्क
पहिलो स्थानमा आएका हुन् ।
टि्वटरका सहसंस्थापक ज्याक डोर्से
सञ्चार
क्षेत्रमा शक्तिशाली व्यक्तिको सूचीको द
ोस्रो स्थानमा आएका छन् । यसले
सामाजिक
संजालसम्बन्धीका साइटको शक्ति बढेको दे
खाएका छन् । यी सामाजिक
सन्जालको उच्च प्रयोगले
यसअघि अगाडि रहेका पुराना सूचना प्रवि
धिमा सफल व्यक्ति एप्पलका स्टेभ जब्स र
माइक्रोसफ्टका मालिक स्टेपभ बाल्मर
पछि परेका छन् ।
गार्जियनले प्रविधि क्षेत्रमा विज्ञहरू,
जनसम्पर्कमा काम गरिरहेका व्यक्ति र
सञ्चार
माध्यमको सहयोगमा यो सूची तयार
गरेको हो । सामाजिक
सन्जालका संस्थापकले पहिलो २
स्थानमा रहेको अवस्थामा टि्वटरका स्पेट
फेन फ्राइ भने एक सयको सूचीबाटै
बाहिरिएका छन् ।
सूचीमा विकिलिक्समा जुलियन
असान्जको स्थानमा अघिल्लो वर्षको भन्द
ा माथि आएको छ । सन् २०१० मा ५८
स्थानमा रहेको असान्ज सन् २०११
मा ३२ स्थानमा उक्लिएका छन् । गत
नोभेम्बरबाट अमेरिकाको कूटनीतिक
गोप्य कागजातलाई चुहाउन सफल
भएपछि उनको स्थान नाटकीय
रूपमा माथि पुगेको हो ।
सबैभन्दा सञ्चार
क्षेत्रका सबैभन्दा शक्तिशाली व्यक्ति भए
का छन् । गार्जियनले वाषिर्क
रूपमा प्रकाशित गर्दै आएको सय
शक्तिशाली व्यक्तिको सूचीमा सन्
२०११ मा मार्क
पहिलो स्थानमा आएका हुन् ।
टि्वटरका सहसंस्थापक ज्याक डोर्से
सञ्चार
क्षेत्रमा शक्तिशाली व्यक्तिको सूचीको द
ोस्रो स्थानमा आएका छन् । यसले
सामाजिक
संजालसम्बन्धीका साइटको शक्ति बढेको दे
खाएका छन् । यी सामाजिक
सन्जालको उच्च प्रयोगले
यसअघि अगाडि रहेका पुराना सूचना प्रवि
धिमा सफल व्यक्ति एप्पलका स्टेभ जब्स र
माइक्रोसफ्टका मालिक स्टेपभ बाल्मर
पछि परेका छन् ।
गार्जियनले प्रविधि क्षेत्रमा विज्ञहरू,
जनसम्पर्कमा काम गरिरहेका व्यक्ति र
सञ्चार
माध्यमको सहयोगमा यो सूची तयार
गरेको हो । सामाजिक
सन्जालका संस्थापकले पहिलो २
स्थानमा रहेको अवस्थामा टि्वटरका स्पेट
फेन फ्राइ भने एक सयको सूचीबाटै
बाहिरिएका छन् ।
सूचीमा विकिलिक्समा जुलियन
असान्जको स्थानमा अघिल्लो वर्षको भन्द
ा माथि आएको छ । सन् २०१० मा ५८
स्थानमा रहेको असान्ज सन् २०११
मा ३२ स्थानमा उक्लिएका छन् । गत
नोभेम्बरबाट अमेरिकाको कूटनीतिक
गोप्य कागजातलाई चुहाउन सफल
भएपछि उनको स्थान नाटकीय
रूपमा माथि पुगेको हो ।