Let's change the World and we can do it .we can make it a better place to live.

Monday, August 1, 2011

फेसबुकका संस्थापक मार्क जुकेरवर्ग सबैभन्दा सञ्चार क्षेत्रका सबैभन्दा शक्तिशाली व्यक्ति

फेसबुकका संस्थापक मार्क जुकेरवर्ग
सबैभन्दा सञ्चार
क्षेत्रका सबैभन्दा शक्तिशाली व्यक्ति भए
का छन् । गार्जियनले वाषिर्क
रूपमा प्रकाशित गर्दै आएको सय
शक्तिशाली व्यक्तिको सूचीमा सन्
२०११ मा मार्क
पहिलो स्थानमा आएका हुन् ।
टि्वटरका सहसंस्थापक ज्याक डोर्से
सञ्चार
क्षेत्रमा शक्तिशाली व्यक्तिको सूचीको द
ोस्रो स्थानमा आएका छन् । यसले
सामाजिक
संजालसम्बन्धीका साइटको शक्ति बढेको दे
खाएका छन् । यी सामाजिक
सन्जालको उच्च प्रयोगले
यसअघि अगाडि रहेका पुराना सूचना प्रवि
धिमा सफल व्यक्ति एप्पलका स्टेभ जब्स र
माइक्रोसफ्टका मालिक स्टेपभ बाल्मर
पछि परेका छन् ।
गार्जियनले प्रविधि क्षेत्रमा विज्ञहरू,
जनसम्पर्कमा काम गरिरहेका व्यक्ति र
सञ्चार
माध्यमको सहयोगमा यो सूची तयार
गरेको हो । सामाजिक
सन्जालका संस्थापकले पहिलो २
स्थानमा रहेको अवस्थामा टि्वटरका स्पेट
फेन फ्राइ भने एक सयको सूचीबाटै
बाहिरिएका छन् ।
सूचीमा विकिलिक्समा जुलियन
असान्जको स्थानमा अघिल्लो वर्षको भन्द
ा माथि आएको छ । सन् २०१० मा ५८
स्थानमा रहेको असान्ज सन् २०११
मा ३२ स्थानमा उक्लिएका छन् । गत
नोभेम्बरबाट अमेरिकाको कूटनीतिक
गोप्य कागजातलाई चुहाउन सफल
भएपछि उनको स्थान नाटकीय
रूपमा माथि पुगेको हो ।