Let's change the World and we can do it .we can make it a better place to live.

Thursday, March 13, 2014

कोठीले बताउँछ भाग्य कोठीले पनि तपाईंको भाग्य र बानीब्यहोरा बताउन सक्छ ‘

मानिसहरुको शरीरमा कोठी हुनु त सामान्य कुरा हो । सायद तपाई हामी मध्ये कतिलाई त थाहा नै नहोला की कोठीले पनि मानिसको भाग्य निर्धारण गर्दछ अर्थात् ज्योतिष शास्त्रमा कोठीले पनि मानिसको भाग्य र व्यवहार बताउन सक्ने चर्चा गरिएको पाइन्छ । शरीरको कुन भागको कोठीले के कुराको संकेत गर्दछ त ? आज हामी बताउदै छौ तपाईहरुलाई शरीरको विभिन्न भागमा हुने कोठीहरुको अर्थ र संकेत :
• यदि कसैको निधारमा कोठी छ भने उ बलवान हुन्छ ।
• कसैको चिउडोमा कोठी भएमा उ आफ्नी श्रीमतीसंग खासै प्रेम गर्दैन र आफ्नी श्रीमतीको रेखदेख गर्दैन भन्ने बुझ्न सकिन्छ ।
• यदि कसैको दाहिने आँखामा कोठी हुन्छ भने उ आफ्नी श्रीमतीसंग बहुतै प्रेम गर्छ र आफ्न श्रीमतीको राम्रो ख्याल राख्छ भन्ने बुझाउँछ ।
• देब्रे(बायाँ) आँखामा कोठी हुने व्यक्तिको श्रीमतिसंग झगडा भइरहन्छ । दाम्पत्य जीवन एकदमै दुखि रहन्छ ।
• दाहिने गलामा कोठी हुनेहरु धनवान हुन्छन । उनीहरुलाई पैतृक सम्पति पनि मिल्दछ ।
• देब्रे गलामा कोठी हुनेहरु भने बढी खर्चालु हुन्छन ।
• ओठमा कोठी हुने मान्छे बढी उत्तेजक हुन्छन र यिनीहरुको मन् खाली कामवासनासम्बन्धि कुराहरुमा मात्रै अड्कि रहन्छ ।
• कानमा कोठी हुनु भनेको अल्पायुमै मृत्यु हुने अर्थात् कम उमेरमा नै मृत्यु हुने संकेत हो । कानमा कोठी हुने मानिसहरु लामो उमेरका हुदैनन भन्ने मान्यता ज्योतिष शास्त्रको छ ।
• गर्धनमा कोठी हुने मान्छे खुब सौखिन र आरामदायक जीवन जिउन चाहन्छन र यस्ता व्यक्तिहरुलाई त्यस्तै जिन्दगि मिल्छ पनि ।
• दाहिनेपट्टि हातमा कोठी हुने मानिसलाई खुबै मान(प्रतिष्ठा मिल्छ । यस्ता मानिसहरुलाई समाजमा उच्च ओहोदा मिल्छ ।
• दाहिनेपट्टिको हातमा कोठी हुने मानिस झगडालु हुन्छन भन्ने संकेत हो ।
• जोसुकैको नाकमा कोठी हुन्छ उनीहरुलाई यात्रा गरिरहने अवसर प्राप्त हुन्छ । कुनै ना कुनै कारणले यिनीहरु यात्रा गरिरहन पाउछन ।
• दाहिने छातीमा कोठी हुनु भनेको स्त्रीप्रति प्रेम हुनुको संकेत हो । जसको दाहिने छातीमा कोठी हुन्छ उनीहरु आफ्नी पत्नीलाई खुबै प्रेम गर्छन् ।
• देब्रे छातीमा कोठी छ भने त्यस्ता मानिसहरुको आफ्नी श्रीमती वा अन्य महिलाहरुसंग कुनै ना कुनै बहानामा झगडा भइ रहन्छ ।
• कमरमा कोठी हुनु भनेको जिन्दगिभरि समस्याहरुसंग लडिरहनु पर्छ भन्ने कुराको संकेत हो ।
• पेटमा कोठी हुने मानिसहरु राम्रो र मिठो मसिनो खानाको भोका हुन्छन ।
• पिठ्युँमा कोठी हुने मानिसहरु आफ्नो जीवनकालमा कयौं यात्रा गर्छन ।
• दाहिने हत्केलामा कोठी हुनु भनेको तपाई बलवान हुनुहुन्छ भन्ने कुराको प्रमाण हो ।
• जसको पनि देब्रे हत्केलामा कोठी हुन्छ त्यो मान्छे अत्यधिक खर्चालुमध्येमा पर्छ ।
• दाहिने खुट्टामा कोठी हुनु भनेको व्यक्ति बुद्धिमान छ भन्ने संकेत हो ।
• कुनै मान्छेको देब्रे खुट्टामा कोठी छ भने पनि यिनीहरुको खर्च अत्यधिक हुन्छ भन्ने बुझ्नुपर्छ

औलामा कोठी:
ज्योतिष शास्त्रका अनुसार कोठीले पनि हाम्रो स्वभाव र भविष्यलाई प्रभावित गर्छ । शरिरको फरक-फरक ठाउँमा भएका कोठीले फरक-फरक प्रभावलाई प्रतिनिधित्व गर्छ ।
ज्योतिष् शास्त्रका अनुसार पुरूषको दायाँ अंगमा कोठी हुनु शुभ मानिन्छ भने बायाँ अंगमा कोठी हुनु अशुभ मानिन्छ । यसको ठिक विपरित महिलाहरुमा बायाँ अंगमा कोठी हुनु राम्रो मानिन्छ त दायाँमा हुनु नराम्रो ।
यदी कुनै व्यक्तिको हातका औलामा कोठी हुनुले पनि फरक-फरक प्रभाव पार्छ । यदी कुनै मानिसको बुढी औलामा कोठी हुने मानिस न्यायप्रिय, कार्यकुशल तथा व्यवहारीक हुन्छ । यस्तै चोर औलामा कोठी हुने मानिस गुणवान, विद्यावान र धनवान हुन्छ तर उ प्राय शत्रुबाट पिडित हुन्छ ।
माझी औलामा कोठी हुने मानिसहरूको जीवन प्राय शान्तिपूर्ण तथा सुखी हुन्छ । यस्तै साइली औलामा कोठी हुने मानिसहरू पराक्रमी, ज्ञानी, यशस्वी तथा धनी हुने गर्छन् र कान्छी औलामा कोठी हुने मानिसहरू सम्पतिले पूर्ण भएपनि जीवन भने दुखमय हुन्छ ।

0 comments:

Post a Comment